शैक्षिक योग्यता भएकाे आधारमा व्यक्तिलाई ५ प्रतिशतसम्म व्याजमा २५ लाखसम्म कर्जा

163

काठमाडौं । सरकारले शैक्षिक योग्यताको आधारमा उद्यम गर्नेलाई सहुलियत कर्जा दिने भएको छ । स्नाकोत्तर भन्दा बढी शैक्षिक योग्यता भएका व्यक्तिलाई ५ प्रतिशतसम्म व्याजमा २५ लाख सम्म शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा दिने अर्थमन्त्री विष्णु पौडेलले आ.व २०७८– ०७९ को   बजेट सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराउनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here