नबिल बैंकको सचिवमा प्रविण पौड्याल

114

काठमाडौं । नबिल बैंक लिमिटेडको सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् ।

बैंकको जेठ ७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बैंकका कानून प्रबन्धक प्रविण पौड्याललाई सोही मितिदेखि लागू हुने गरी बैंकको सचिवमा नियुक्त गरिएको बैंकले एक सूचना मार्फत जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here