आज र शुक्रबार भेरोसिल खोप ललितपुर महानगरमा लगाइदै

118

काठमाडौं । आज र भोली ललितपुर महानगरपालिकामा भेरोसिल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको छ । बिहीबार र शुक्रबार दुईदिन सम्म भेरोसिल खोपको दोस्रोमात्रा लगाउने महानगरपालिकाले जनाएको हो ।   पहिलो मात्रा लगाएको २१ दिन पुरा भएका नागरिकहरुले आफ्नो वडामा सम्र्पक गरेर लगाउन महानगरले आग्रह गरेको छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here