बौद्धमा बोराभित्र मानिसको खुट्टा

238

काठमाडौं । काठमाडौं  बौद्ध टाउनप्लानिङ क्षेत्रमा बोराभित्र मानिसको खुट्टा  भेटिएको छ। स्थानीयले बोरामा मानिसको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको र अनुसन्धान जारी रहेको बौद्ध प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको के नाइन डिभिजनबाट तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा पुग्दैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here