गण्डकी प्रदेशका विपक्षी सांसद प्रदेश प्रमुख निवासमा

145

कास्की । प्रदेश प्रमुखले मुख्यमन्त्री पदका लागि दाबी गर्न दिएको २४ घण्टाको समय सकिएपछि वैकल्पिक सरकार निर्माणकाे दबाब दिन  गण्डकी प्रदेशका विपक्षी सांसद प्रदेश प्रमुख निवासमा पुगेका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार निर्मााणका लागि पुनः दाबी पेस गरेपछि प्रदेश सभा विघटन हुने आशंकामा त्यसो हुन नदिन उहाँहरु त्यहाँ पुगेकाे बाताइन्छ ।
अहिले विपक्षी सांसदहरु प्रदेश प्रमुख निवास बहिर बस्नु भएको र निवास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here