एकमहिने रक्तदान कार्यक्रमबाट ३५० पिन्ट रगत सङ्कलन

239
Blood cells, bacteria, and virus traveling through a vein. bubble air particle in the water, science biology blood cell and virus microscope view an abstract background concept

कैलाली । सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत आज अन्तिम दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको छ ।

धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले यही जेठ १ गतेबाट शुरु गरेको �