देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

93

काठमाडौं । आज देशैभरी मनसुनी वायु तथा पश्चिमी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

त्यस्तै राति पनि अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ आजको बाढी पूर्वानुमान

May be an image of text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here