श्रमिकलाई स्वाथ्य सामग्री वितरण

17

भक्तपुर । समाजवादी ट्रेड युनियन महासंघ नेपाल स्वतन्त्रले आइएलओबाट सहयोगार्थ JTUCC बाट उपलब्ध स्वास्थ्य समाग्री प्रजातान्त्रिक औधोगिक कारखाना श्रमिक संगठनको केन्द्रीय अध्यक्ष राम बहादुर गोले लगायत प्रजातान्त्रिक औधोगिक श्रमिक संगठनको केन्द्रीय कमितिको संयोकत्वमा स्वास्थ्य सामग्री  वितरण  गरेका छन् ।

पुरानो थिमीमा भएको कार्यक्रमा समाजवादी ट्रेडयूनियन महासंघ नेपाल स्वतन्त्र केन्द्रीय अध्यक्ष नवराज दहाल सहित अन्य पदाधिकारीहरको पनि उपस्थिति रहेको थियाे ।

श्रमीकहरुको हक, हित र श्रमजीवको निहित सदैव खटेर  सेवा गरिरहने अध्यक्ष गोलेले बताउनु भएको छ ।
उनले भने वर्तमान समय देशैभरि श्रमिकहरुको निमित राम्रो भूमिका खेल्नेको निम्ति वर्तमान सरकारको समक्ष आग्रह गर्नु भएको छ । देश भरिको १७÷१८ लाख श्रमिकहरका आवाजलाई वेवास्ता गरिएमा शान्तिपूर्ण आन्दोलन गर्न चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here