चट्याङ लागेर १ जनाको मृत्यु

89

बैतडी । दशरथचन्द नगरपालिका-९ मङरु बस्ने नारायण राम कोलीको छोरा ९ वर्षिय भरत राम कोलीको चट्याङ लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरदेखि करिब ५० मिटर टाढा  पँधेरोमा पानी ल्याउन गएको अवस्थामा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । पहिरोको कारण मृत्यु तथा सडक अवरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here