बजारमा सुनको मूल्य ४ सयका दरले बढ्याे

79

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ। मंगलबार सुन तोलामा ४ सयले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९० हजार ५०० रुपैयाँ कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here