अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशकाे पहिलो महिला मुख्यमन्त्री

45

काठमाडाैं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । योसँगै उहाँ नेपालको पहिलो महिला मुख्यमन्त्रीसमेत बन्नुभएको छ ।

संविधानको धारा १६८९१० अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघि आजै शाक्य वाग्मती प्रदेशको एमाले संसदीय दलको नेतामा चयन हुनुभएको थियो । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य नियुक्त हुनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here