डुबेर २ जनाको मृत्यु

161

काठमाडौं । सप्तरीकाे महदेवा गाउँपालिका-४ डाडाटोल बस्ने सुवन कामैतकी छोरी ५ वर्षीया सोनम कुमारी कामैतको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

धनुषाकाे विदेह नगरपालिका-१ ठाडि बस्ने राजेश भगतको छोरा ५ वर्षीय जय कुमार भगतको डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । आफ्नै हजुर आमासँग खेतमा जाने क्रममा खेतमा रहेको खाल्डोको पानीमा डुबेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here