आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

65

दाङ । घोराही उपमहानगरपालिका-१५ स्थित गोरखा हस्पिटल प्रालिको प्रशासनिक भवनको कोठामा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा कोठाभित्र रहेको जिन्सी सामान जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here