काठमाडौं । कुमारी बैंकका ग्राहकहरुले ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरीमा २०% सम्मको छुट पाउने भएका छन् ।
बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र मेडी क्वेस्ट ल्याबरोटोरीका कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले उक्त छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।


















