काठमाडौं । सुर्य राई दनुवार लेखक मौनता श्रेष्ठको आँधीतुफान-२ को शुटिङ्ग सम्पन्न लागत स्वाकरोड लकडाउनलाई झेल्दै चलचित्र आँधीतुफान-२ को शुटिङ्ग ३१औ दिनमा छायांकन सम्पन्न गरिएको यस चलचित्रका लेखक तथा निर्माता मौनता श्रेष्ठले जनाएकाे छ ।
१६-वर्ष अघि महेन्द्र बुढाथोकी को निर्देशनमा बनेको सुप्पर हिट कथानक चलचित्र आँधीतुफान को सिक्वेल हो आँधीतुफान-२ एकपात्रको हत्याको अनुसन्धानमा परिचालित ३ युवतिको कथामा समेटिएको चलचित्र हो, आँधीतुफान-२ चलचित्रका लेखक एवम निर्माता मौनता श्रेष्ठ का अनुसार फिल्माका एक गितमात्र लेख्न बाकि रहेकाले तेस्लाई थाती राखेर बाँकी सबै काम पुरागरिएको छ, आँधीतुफानका निर्देशक मदन घिमिरे का अनुसार काठमाडौं र धुलिखेलको स्थानहरुमा छायाङ्कन गरिको छ ।
चक्रघले कार्यकारी निर्माता रहेको चलचित्रमा कनिज कोईराला,सन्चिता भन्डारी,आरती आचार्य,याङ्सु श्रेष्ठ, मुकुन्द थापा, सन्जय खतिवडा, सिवन लामा, सुदिप आचार्य,राजा राम गौतम,गोकुल सुवेदी,सान अधिकारी,सोनि बिसि,जोया बुढाथोकी,रुपा के.सी, सरोज दहाल, रवि गिरी, पुस्कार राउत, विन्दिया रिचा, सुदिप,रमेस तामाङ्ग र बाल कलाकार अरुण कालिराज लगायतको अभिनय रहेको छ ।
राम शारण उप्रेतिको छायांकन, प्रेम चुल्ठेको द्वन्द सुरेश अधिकारीको संङ्गीत हरि उप्रेति र दिनेश सुबेदीकाे गीत तथा कमल राई को नृत्य रहेको छ ।


















