सिसडोल बासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सहमति

136

काठमाडौं  । काठमाडौं महानगरपालिका र नुवाकोटका सिसडोल बासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सहमति भएको छ।

मंगलबार बेलुका बालाजुमा भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने, टाइम कार्डको प्रयोग गर्ने जस्ता सहमति भएको हो।

काठमाडौँमा केही दिनदेखि थुप्रिएको फोहोरले वातावरण दूषित पार्नुका साथै रोग फैलिने सम्भावना बढेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here