बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै 

64

काठमाडौं । सोमबार (आज) मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह्र ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।

आजको बैठकमा महत्वपुर्ण विषयमा छलफल हुने बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here