गैंडा शिकार गरेको आरोपमा एक जना पक्राउ

83

काठमाडाैं । नेपाली सेनाद्वारा गैंडा शिकार गरेको आरोपमा  भाद्र  २३ गते एक  जनालाइ पक्राउ गरेकाे छ ।

चितवन राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्‍गदल गणबाट निकुञ्‍ज प्रशासनसहित खटिएको टोलीद्वारा विगतमा गैंडा मारी खाग विक्री व्यवसायमा संलग्न रहेको आरोपमा मुगु जिल्ला, मुगुम कर्मारोंग गाँउपालिका-९, रोम स्थायी घर भई हाल काठमाण्डौं, बौद्ध बस्ने बर्ष ६२ को नाङ्गी तामाङ्ग लामालाई पक्राउ गरि  भाद्र २४ गते चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलाई सकुशल बुझाएको जानकारी  खवर प्राप्त भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here