सुनका गहना तथा नगद चोरी

86

ललितपुर । ललितपुर महानगरपालिका-१५ सातदोबाटो बोधिग्राम बस्ने दिनेश महर्जनको घरबाट करिब १० लाख १५ हजार रुपैयाँ बराबरको विभिन्न सुनका गहना तथा नगद शनिबार साँझ चोरी भएको छ ।

उनको घरको कोठाको ताल्चा फोडी सुनका विभिन्न गर-गहना र नगद समेत चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here