सांसद पाण्डे र भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने गरि अन्तरिम आदेश

54

काठमाडौं । सर्वोच्च अदालतले एमालेका प्रतिनिधिसभा सांसद सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सांसद शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने गरि अन्तरिम आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

नेकपा एकीकृत समाजवादीमा सनाखतका लागि निर्वाचन आयोगले अवसर नदिइएको भन्दै पाण्डे र भट्टले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here