एमालेकाे बिरोधका बावजुट पनि राष्ट्रिय सभा बैठक जारी

94

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा एमालेले बिरोध जारी राखेको छ। सोमबार विहान ११ बजेपछि सुरु भएको बैठकमा पनि एमालेले बिरोध जारी राखेको हो ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर बिरोध गरेका हुन्। एमाले सांसदहरुले बिरोध सुरु गरे लगत्तै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले एमालेका सांसद परशुराम मेघी गुरुङलाई आफ्नो कुरा भन्नका लागि समय दिएका थिए।

सांसद गुरुले आफूहरुको माग सम्बोधन नभएकाले बिरोध कायम रहेको जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here