आजदेखि समायोजित भाडादर लागू गर्दै

104

काठमाडाैं  ।   सरकारले आजदेखि समायोजित भाडादर लागू गर्दै अग्रिम टिकट बुकिङ खुलाएको छ ।

गत असार २७ गते सरकारले समायोजन गरेको भाडादर लागू गर्दै अग्रिम टिकट बुकिङ खुलेको हो । सरकारले इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेको थियो । यसअघि सरकारले २०७५ साल ६ महिना ७ गते १० प्रतिशत भाडा वृद्धि गरेको थियो ।

उक्त मितिमा बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक यातायातमा २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । मालबाहक सवारी साधनको भाडा २० देखि २६ प्रतिशत बढेको थियो । यस्तै, यात्रुबाहक सवारी साधनामा २८ प्रतिशत भाडा वृद्धि गरेको थियो ।

यस्ताे छ भाडादर ः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here