सिभिल बैंकका यी शाखाहरू दशै बिदामा खुला

114
काठमाडौं  । सिभिल बैंकले दशै बिदामा पनि बिभिन्न शाखा कार्यालयहरुबाट बैंकिग सेवा दिने भएको छ । बैंकले सुचना जारी गर्दै दशैको बिदामा पनि खुला रहने काउण्टरको सुची सार्वजनिक गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here