प्रतिनिधि सभाको बैठक आज बस्दै

111

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहीबार दिउँसो २ बजेको लागि बैठक बोलाइएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो ।

आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७–०७८’ पेश गर्नुहुने महासचिव गौतमले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here