गुलि हिसिदुम्ह मय्जुको सुटिङ्ग

206

काठमाडाैं । नेपाल भाषाको म्यूजिक भिडियो सुटिङ्ग सुरु भएको छ ।

साे म्यूजिक भिडियोमा कलाकार रमेश महर्जनको आफैले स्वर भरी स्वयम् नै मुख्य कलाकार भई अभिनय गरेका छन् । साथै कलाकार सुनिता महर्जन, विनेशमान महर्जन, सरस्वती महर्जनव रमिता महर्जन मुख्य अभिनय रहेको छ ।

माया प्रेमले भरिएको नेपालभाषाको म्यूजिक भिडियोको शब्द तिर्थमान महर्जन रहेको छ भने संगीत शिवशाहीकाे रहेको छ भने सो म्यूजिक भिडियो गुणराज शाक्यले छाँयांकन  गरेका छन् । साथै डिजाइन मेकअप सनम कुमार श्रेष्ठ गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here