पेन्गुइनले करिब ३ हजार किलोमिटर हिँडेर नयाँ रेकर्ड

160

एडेल्ली पेन्गुइन जातको वास्तविक वासस्थान अन्टार्टिकाको प्रायद्विप क्षेत्र हो । सो जातको पेन्गुइन दुर्लभ मानिएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण यस जातको पेन्गुइनको संख्या घट्दो छ भने बासस्थान पनि परिवर्तन भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here