यस्ताे छ विदेशीमुद्रा सटहीदर

98

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रिदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन डलर एकको खरिददर १३५ रुपैयाँ ९० पैसा र बिक्रिदर १३६ रुपैयाँ ५८ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलरको खरिददर आज ८६ रुपैयाँ ६८ पैसा र बिक्रिदर ८७ रुपैयाँ ११ पैसा रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here