निफ्राको सेयरमूल्य समायोजन

115

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सेयरमूल्य समायोजन भएको छ ।

बैंकको ८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३१ रूपैयाँ ४८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ३ सय ५८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here