काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् ।
नायिकासमेत रहेकी रेखा थापा महामन्त्रीमा धेरै मतान्तरले पराजित भएकी छन् । ।
खसेको कुल मतमा कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । रेखाले १६४० भोट मात्रै पाएकी छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनको प्यानलमा रहेकी नायिका थापा लिङ्देनले जित्दा हारेकी हुन ।

















