सफल वक्ता बन्नका लागि बहुउपयोगी ‘भाषण कला’ पुस्तक बजारमा

170

काठमाडौं । सफल वक्ता बन्नका लागि बहुउपयोगी ‘भाषण कला’ पुस्तक बजारमा आएको छ ।
शिक्षक एवम् लेखक रामबहाुदर घिसिङ्गले यस पुस्तक बजारमा ल्याएका हुन् । यो पुस्तक वाक तथा भाषणकला सिक्नका चाहनेहरुका लागि बहुमुल्य हुने दावी गरेका छन् ।
भाषणकला सिक्न उत्सुकहरूलाई उपयुक्त अन्य पुस्तक भन्दा पृथक रहेकाे छ ।
पुस्तकका लेखक राम घिसिङले स्वाभिमान अनलाइनलाई जनाए अनुसार राष्ट्र बनाउन सचेत नागरिकले राख्नुपर्ने मार्गचित्र, वाक्कला अन्तर्गत भाषणकला, सार्वजनिक भाषण अन्तर्गत सबै भाषण प्रस्तुत गरिएकाे छ।
तामांग साहित्यको अनुसन्धान मुलक अनुसन्धान तामांग साहित्यको सर्वेक्षण पुस्तक २०७१ प्रकाशित गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here