काठमाडौं । काठमाडौ महानगरपालिका-७ रातोपुल नजिक धोबीखोलामा काठमाडौं रातोपुल बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-६ घर भएका २६ वर्षीय बिशाल कार्की आइतबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, तारकेश्वर नगरपालिका-८ शेषमती गौरीगाउँ बस्ने नुवाकोट बिदुर नगरपालिका-१० घर भएका ३२ वर्षीय संजय घिमिरे आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















