आज सुनचाँदीको मुल्य स्थिर

92

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११९० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here