सत्र बर्षपछि सुकुन्दा साहित्य पालाः पुर्नगठन

308

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियनको विशेष सकृयतामा आज भन्दा ४१ बर्ष अगाडि स्थापना भएको अर्थात ने.सं. ११०१ स्थापना भएको सुकुन्दा साहित्य पाला पुर्नरुपमा गठन भएको छ ।

आज भन्दा १७ बर्ष अर्थात वि.सं. २०६१ सालमा बन्द भइसकेको सुकुन्दा साहित्य पालाको अध्यक्षमा प्रशान्त डंगोल, उपाध्यक्ष बिनोदमान सिंह, सचिवमा रिदेन महर्जन, सहसचिवमा इन्द्रमान महर्जन, कोषाध्यक्षमा सुस्मिता राजबाहाक, सदस्यहरूमा  रजिना डंगोल, सोमी डंगोल, सुभास डंगोल, सरिता मालाकार डंगोल, धिरज प्रजापति, सुष्मा श्रेष्ठ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here