बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न

93

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रुपमा आयोजना गरिने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ शनिबार होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ। ह्यान्ड ईन ह्यान्ड फर एन्ड एक्सिलेन्ट फ्यूचर नारासहित सम्पन्न भएको उक्त कार्यक्रममा देशभरी रहेका २४,५०० अभिकर्ता सहभागी थिए।

कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी आईएई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ एमडिआरडीमा योग्य अभिकर्ता, अभिकर्ता, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरु र कर्मचारीहरुलाई सम्मान गरिएको छ। कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिती थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here