पुस ७ गतेको घटनाप्रति भत्सना

139

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले पुस ७ गतेको घटनाप्रति भत्सना गरेको छ ।

अनेरास्ववियू (क्रान्तिकारी) मा आवद्व विद्यार्थीहरु बसिरहेको कोठा अचानक कब्जा गर्ने नियतले अनेरास्ववियुका अराजक झुण्डले झडप गरेको स्थितिका विषयमा होस्टेलको कोठामा वार्ता बस्दै गर्दा अचानक कोठामा प्रवेश गरि संगठनका अध्यक्ष शासन सापकोटा र उपाध्यक्ष सोल्जर यादवको खुट्टा र ढाँडमा चोट लागेको भन्दै घटनामा संलग्न दोशीलाई कारबाहि गर्न क्रान्तिकारीकि अध्यक्ष पञ्चा सिंहद्वारा जारी विज्ञप्तिमार्फत प्रशासनसंग माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here