राजनीति समाचार राष्ट्रिय सभाको बैठक आगामी मंगलबार बस्ने निर्णय January 7, 2022 135 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ। पुस २५ गते आइतबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक पुस २७ गते मंगलबार बस्ने गरि सरेको संघीय संसदका महासचिव डा भरतराज गौतमले सूचनामार्फत् जानकारी दिएका छन् । बैठक मंगलबार १ बजे बस्ने गरि निर्धारण गरिएको छ। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook