आजदेखि भक्तपुरमा मास्क नलगाए कारबाही

195

काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय भक्तपुरले मास्क अनिवार्य गरेको छ ।

संक्रमणदर रोक्न आजदेखि कडाइका साथ मास्क अनिवार्य गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जनाइन् ।

प्रजिअ शर्माले मास्क अनिवार्य गरिएको र मास्क नलगाएको पाइए कारवाही गरिने जानकारी दिइन् ।

‘‘संक्रमणदर बढ्दै जाने उच्च जोखिम छ । कोरोना खोप प्रभावकारी रुपमा अगाडि बढाउँन र मास्कको अधिकतम प्रयोग गराउन सक्रिय छौँ,”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here