आज उपत्यकामा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने

109
eQmk'/, @^ k'; M rfFu'gf/fo0fsf] Sjfln6L :s'nsf ljBfyL{ ljBfnod} sf/f]gflj?4sf] df]8gf{ vf]k nufpFb} . eQmk'/df ljBfno hfg] ljBfyL{ tyf !@ jif{b]lv !& jif{ pd]/ ;d"xsf afnaflnsfsf nflu sf]/f]gflj?4sf] vf]k cleofg ;'? ePsf] 5 . t:jL/ M /d]z lu/L÷ /f;;

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मंगलबारदेखि तीन वटै जिल्लाका सबै स्थानीय तहमा खोप लगाइने छ।

१२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। उपत्यकाका यी तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सूरु भइसकेको छ। खोप कार्यक्रम सुरु नभएका स्थानमा भोलिबाट लगाइने मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here