विभिन्न धनमाल चोरी

96

काठमाडौं – काठमाण्डौं महानगरपालिका-१७ खुसिबुबाट कुशल कुमार अग्रवालको मार्केट प्लेस प्रालिले संचालन गरेको योयोशो डिपार्टमेन्ट स्टोर र सात्स्व ढकालको बिगमार्ट स्टोरबाट गरी करिब १ लाख ९३ हजार ५० रुपैयाँ बराबरको विभिन्न धनमाल मंगलबार बिहान चोरी भएको छ ।

योयोशो डिपार्टमेन्ट स्टोरबाट सिसि क्यामेराको डिबिआर, मोबाईल चार्जर लगायत सामान र बिग मार्टको सिसि क्यामेराको डिबिआर १ थान चोरी भएको बताइएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here