कोरोना भाइरस संक्रमणको दर बढेकाले सरकाले आवश्यक तयारी : सञ्चार मन्त्री

93

काठमाडौं । सरकार आमजनताको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको  सूचना तथा सञ्चारमन्त्री एवं  सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। पछिल्ला केही दिन यता कोरोना भाइरस संक्रमणको दर निकै बढेको अवस्थामा उनले सरकाले आवश्यक तयारी गरेको जनाएका हुन्। ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको उनको भनाइ छ।  ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ,’ उनले  भनेका छन्, ‘खोप अभियान तीब्र गतिमा अगाडि बढेको छ।’ उनले सबै नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउनसमेत आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here