राजनीति समाचार January 19, 2022 81 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। यस अघि पनि शर्मा सहित सपरिवारलाई संक्रमण भएको थियो। यो पटक पनि शर्माको सपरिवारलाई संक्रमण भएको उनले बताएका छन्। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook