प्रधानमन्त्री देउवाले अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

100

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री देउवाको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधामन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीको सम्बोधन कोरोना महामारीको बढ्दो संक्रमण, आगामी चुनाव र अहिलेको राजनीतिक अवस्थाबारे केन्द्रित हुने बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here