राष्ट्रपति भण्डारी र प्रम देउवा बीच १ घण्टा भेटवार्ता

92

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा आज दिउँसो ३ बजे शीतलनिवास पुगेका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच एक घण्टा भेटवार्ता भएको राष्ट्रपतिको स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

उनीहरूबीच नियमति भेटघाट भएको अधिकारीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here