विप्लव नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीद्वारा प्रम देउवाको पुतला दहन

178

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धि बिरुद्ध नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाएका हुन्।

पेट्रोलियम मूल्यबृद्धिको विरोधमा विद्यार्थीहरुले चाबहिलस्थितल पशुपति क्याम्पसअगाडि प्रधानमन्त्री देउवाको पुतला जलाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here