मेडिकल स्नातकोत्तर तहको विशेष परीक्षा माघ २१ र २२ गते देखि हुने

64

काठमाडौं । मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षाकाे समय तालिका सार्वजनिक भएको छ। काउन्सिलले  बुधबार सार्वजनिक सूचना निकाल्दै परीक्षाको मिति र समयका विषयमा जानकारी दिएको हो। परीक्षा यही माघ २१ र २२ गते  इन्जिनियरिङ कलेज पुल्चोकमा हुनेछ।

यसअघि, माघ १४ र १५ गते हुने भनिएको परीक्षा काउन्सिलका पदाधिकारी कोरोना संक्रमित भएको भन्दै स्थगित गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here