गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला

129

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोधमा गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ।

काठमाडौंको बबरमहलबाट पुत्ला दहन गर्दै अखिलका विद्यार्थीहरु नेताहरु नयाँ बानेश्वरतर्फ लागेका थिए। अखिल (क्रान्तिकारी) का उपाध्यक्ष मिलन एमसीको नेतृत्वमा उक्त प्रदर्शन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here