प्रदेश सरकारले पायो एसईई परीक्षा सञ्चालनको जिम्मा

124

काठमाडौं। एसईईको परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गरेर परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेशलाई दिएको हो ।

प्रदेशलाई अधिकार दिने कानुन पारितसँगै प्रदेश सरकारले एसईईको परीक्षा लिने जिम्मा दिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here