निर्वाचन चिह्न लिएर दर्ता

59

काठमाडौं । दल दर्ता सम्बन्धि व्यवस्थामा राजनैतिक दलहरु छुट्टाछुट्टै निर्वाचन चिह्न लिएर दर्ता भएका हुन्छन् । तर, निर्वाचन आयोगले साना दलहरुलाई उनीहरुको दर्ता चिह्नलाई पनि उपयोग गर्न नदिने निणर्य गरेको छ । यसरी निर्वाचन आयोगले दलीय व्यवस्थामा निर्दलीय चरित्र देखाएको छ ।

निर्वाचन आयोगमा एक सय ११ वटा दल दर्ता छन् । जसमा स्थानीय तहको चुनावमा भाग लिन ८० वटा राजनीतिक दल दर्ता छन् । यीमध्ये ७४ दलले दलगत चुनाव चिन्ह प्रयोग गर्न नपाउने भएका हुन् ।

आउँदो चुनावमा आफ्नो दलको चुनाव चिन्ह नपाउने दलहरु :

१.आमूल परिवर्तन मसिहा पार्टी,

२.एकीकृत शक्ति नेपाल,

३.जनजागरण पार्टी नेपाल,

४.नेकपा (समाजवादी),

५.नेपाल आमा पार्टी,

६.नेपाल दलित पार्टी,

७.नेपाल परिवार दल,

८.नेपाल विवेकशील पार्टी,

९.नेपाल सङ्घीय समाजवादी पार्टी,

१०.नेपाल समाजवादी पार्टी,

११.नेपाल समाजवादी पार्टी (लोहियावादी),

१२. नेपाल सुशासन पार्टी,

१३.नेपाली काँग्रेस (बीपी),

१४.नेपाली जनता दल,

१५.बहुजन समाज पार्टी नेपाल,

१६.मौलिक जरोकिलो पार्टी,

१७.राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक,

१८.राष्ट्रिय प्रजातन्त्र पार्टी,

१९.विवेकशील साझा पार्टी,

२०.समाजवादी पार्टी नेपाल,

२१.सर्वदलीय संघीय परिषद्,

२२.सामाजिक लोकतान्त्रिक पार्टी र

२३. सामाजिक लोकतान्त्रिक पार्टी आदि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here