ललितपुरमा एकै परिवारमा मृत्यु हुनेको संख्या पाँच पुग्याे

121

काठमाडौं- ललितपुरमा एकै परिवारमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

ललितपुर गाउँपालिका-४ मा सोमबार बिहान एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका थिए भने एक जना गम्भीर अवस्थामा थिए।

उनकोसमेत मृत्यु भएसँगै मृतकको संख्या पाँच पुगेको प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here