काठमाडौं, १ चैत । युक्रेनको आपत्कालीन सेवा प्रदान गर्ने निकायले किएभस्थित एउटा आवासीय भवनमा रुसले हवाई आक्रमण गर्दा दुई जनाको मृत्यु भएको जनाएको छ।
त्यहाँबाट ३५ जनाको उद्धार गरिएको थियो।
रुसले सोमवार राति रुसले गरेका आक्रमणहरूमा परेर क्षति पुगेका भवनहरूको सूची किएभ नगर प्रशासनले प्रकाशित गरेको छ। बीबीसीबाट
















